पूर्वमाओवादी घटकहरूसँग छलफल गर्दै प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको विचार निकट राजनीतिक दलहरुसँग छलफल थालेका छन्। प्रचण्डले पूर्वमाओवादी घटक नेताहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहान साढे ८...