एमालेले राष्ट्रपति खल्तीबाट निकाले त्यो पात्र होइन आदेश पालक हुन्छ : गगन थापा
बारा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेश पालक मात्र हुन सक्ने आशङ्का गरेका छन् । शनिबार बारामा नेपाल प्रेस युनियनको मधेस प्रदेशको...