तीनै तहको चुनाव छुट्टाछुट्टै मितिमा गरौँ : दिनेश थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन छुट्टाछुट्टै मितिमा हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा कार्यक्रममा थपलियाले...