राप्रपाबाट योजना आयोगको सदस्यमा जोशी सिफारिस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीबाट योजना आयोगको सदस्यका लागि डा. गीताभक्त जोशीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीलाई पार्टीको तर्फबाट...