१२ फाल्गुन २०७९, शुक्रबार
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा कांग्रेसले विषय विज्ञसँग परामर्श गर्दै
काठमाडौँ । नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ । आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरवारमा कांग्रेसले विज्ञहरुसँग छलफल...