प्रभु साहको प्रश्न : यति धेरै उपप्रधानमन्त्री के-का लागि चाहिएको हो ?
काठमाडौँ । स्वतन्त्र सांसद प्रभु शाहले यति धेरै उपप्रधानमन्त्री के का लागि चाहिएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै...