काँग्रेस-समाजवादी बैठक देउवा निवासमा जारी, पूर्णबहादुर खड्का पुगे बालुवाटार
काठमाडौँ । काँग्रेस-एकीकृत समाजवादी बैठक जारी रहेकै बेला काँग्रेस उपसभापति पूर्णबहादुर खड्का बैठक छाडेर बालुवाटार पुगेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेता घनश्याम भुसाल र महासचिव बेदुराम...