राष्ट्रपति निर्वाचनका लागि आयोगद्वारा ८८१ जनाको नामावली सार्वजनिक
काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाताको नामावली सार्वजनिक गरेको हो । संघीय संसद्का...