सबै दल मिलेर मुलुकको समस्या सामना गर्नुपर्छ : मन्त्री लिङ्देन
काठमाडौँ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था सुदृढ गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताएका छन्। आज मेचीनगरको धुलाबारीमा मेची उद्योग वाणिज्य सङ्घको नवौँ...