तत्काल सरकारमा जान सम्भव छैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीको रौतहट-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको सम्मान कार्यक्रममा...