विना तामझाममा राष्ट्रपति पौडेलको सवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा टुँडिखेल पुगेका छन् । मङ्गलवार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन जाँदा राष्ट्रपति पौडेल बिना तामझाम त्यहाँ पुगेका हुन् ।...