प्रेम आचार्यले उठाउनुभएका सबै मागमा तुरुन्तै छानबिन गर्छु : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन्। मङ्गलवार संसद भवनअगाडि नयाँ बानेश्वरमा आत्मदाह गरेका उनका परिवारलाई भेट्न बुधबार कीर्तिपुर...