नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरूलाई मौलिकता जोगाउँदै व्यवस्थित सहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् । सोमबार नेपाल नगरपालिका सङ्घको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले...