संसदीय दलको निर्वाचनमा देउवाविरुद्ध गगन थापाले उम्मेदवारी दिने सहमति
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । सोमबार र मङ्गलवार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने...