राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुन्छ : मन्त्री किराँती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिबाट नै राष्ट्रपति चयन हुने बताएका छन्। आज (बुधबार) सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको अनुगमन गर्ने क्रममा मन्त्री किराँतीले पत्रकारहरूलाई यस्तो...