सबै दल एक ठाउँमा उभिनुपर्ने अहिलेको आवश्यकता हो : नेम्वाङ
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान प्रतिनिधिसभामा दलहरूलाई मिलेर अघि बढ्न जनताको ‘म्यान्डेट’ रहेको बताएका छन् । संविधानसभामा मिलेर संविधान जारी गरेका र मिलेर नै लोकतान्त्रिक...