मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश ल्यायौँ : प्रवक्ता कार्की
काठमाडौँ । सरकारले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको प्रतिक्रिया दिएको छ । राजनीतिक मुद्दामा जुनसुकै अदालतमा रहेको मुद्दा फिर्ता गर्न मिल्नेगरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्ने...