सभामुख घिमिरेले गरे पदभार ग्रहण
काठमाडौँ । सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्। सभामुखको कार्यकक्ष, सिंहदरवारमा घिमिरेले पदभार ग्रहण गरेका हुन्। बिहीबार प्रतिनिधि सभाबाट सभामुख चयन भएका घिमिरेले शुक्रबार राष्ट्रपति समक्ष पद तथा गोपनियताको...