देशको अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भयो : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देशको अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै नेता कोइरालाले मुलुक आर्थिक...