भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागि परेको उल्लेख गर्दै जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही...