सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीको अग्रता, पछ्याउँदै जगदिश कुसियैत
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कडा प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३०...