कस्तो छ गोकुल बाँस्कोटाको मतान्तर अवस्था ?
काठमाडौँ । सुरुवातदेखि नै कडा प्रतिष्पर्धा रहेको काभ्रे-२ मा उम्मेदवार गोकुल बाँस्कोटाले निरन्तर रूपमा मतान्तर घटाएका छन्। नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले मतान्तर घटाएर ९४ मा पुर्याएका हुन्। ताजा मतपरिणामअनुसार नेपाली...