बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मतगणना रोकियो
कैलाली । बाजुराको मतगणना फेरि रोकिएको छ। मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए। उनका अनुसार बाजुराको हिमाली गाउँपालिका...