२५ कार्तिक २०७९, शुक्रबार
संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ : डा.भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज...