गोरखाले लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्दै छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा मात्रै नलिन आग्रह गरेका छन् । बिहीबार (आज) काठमाडौँको लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...