गठबन्धन संविधानको रक्षार्थ बनेको हो, कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर-२ द्वारा...