उम्मेदवारको खर्च परीक्षण लेखापरीक्षकबाट हुने, तोक्यो आमसभाको खर्च बुझाउने मिति
काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ। कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।...