डोटीमा निर्वाचन आचार संहिता पूर्ण पालना गर्ने/गराउने प्रतिबद्धता
डोटी । आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न डोटीका सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । निर्वाचन आचार संहिता पूर्ण पालन गर्ने/गराउने सम्बन्धमा...