प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढङ्गले व्यवहार गरे
काठमाडौँ । संसदीय विशेष समितिले करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढङ्गले व्यवहार गरेको टिप्पणी गरेको छ ।...