दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ। आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको...