२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ ९ का उम्मेदवार मिलन पाण्डेले ल्याए घोषणापत्र

अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन पाण्डेले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । शनिबार स्यूचाटारमा आयोजित कार्यक्रममा आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै उनले यसपालि मतदाताहरू परिवर्तनको पक्षमा रहेकाले ३१ वर्षदेखि स्थापित एउटै अनुहारलाई धन्यवादसहित बिदा गर्नुपर्ने बताए ।

कार्यक्रममा विवेकशील अभियान र साझा पार्टी नेपालको तर्फबाट बागमती प्रदेश सभाको लागि २७ जना उम्मेदवारको तर्फबाट पनि प्रतिबद्धता सार्वजनिक गरिएको थियो ।

पाण्डेले आफू उम्मेदवारसँगै यही क्षेत्रको मतदाता समेत हुनाले आफ्नो सांसदको रूपमा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले प्रतिनिधित्व गर्न नसकेको बताए ।

पाण्डेले आफूलाई सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनलाई छोडेर भोट दिनुपर्ने ५ कारण पनि उल्लेख गरे । आफू इन्जिनियर भएको हुँदा विकासलाई वैज्ञानिक र परिणाममुखी तरिकाले बुझेको, आफू ३३ वर्षको युवा भएकोले र परिवर्तनलाई नजिकबाट बुझेको पनि पाण्डेले जिकिर गरे ।