महामन्त्री थापा र गभर्नर अधिकारीबीच भेट
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्याका विषयमा नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग भेटेर छलफल गरेका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेको कुरा उनले...