प्रचण्डलाई पूर्व सचिवको प्रश्न : निजामती सेवा सम्बन्धमा नेतृत्वको भनाइ र गराइ किन फरक ?
काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव शारदाप्रसाद त्रितालले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइप्रति खरो टिप्पणी गरेका छन् । केही दिनअघिको दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिबारे आफ्नो मत राख्दै...