विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सरकारसँग माग
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री...