नेपालले एमसीसी पास गरेकोमा अमेरिकी सांसदहरूले दिए धन्यवाद
काठमाडौँ । नेपालले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेकामा अमेरिकी सांसदहरूले आभार प्रकट गरेका छन् । काठमाडौँ आइपुगेका अमेरिकी सांसदहरूले एमसीसी अनुमोदनले नेपालको विकासमा सहयोग पुग्ने बताए । नेपाल–अमेरिका संसदीय...