काँग्रेस चितवनका सभापतिको कार्यकक्षमा नेताहरूले गरे तालाबन्दी
वैशाख । नेपाली काँग्रेस, चितवनका नेताहरूले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । शुक्रबार (आज) पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसकै हुनुपर्ने अडान अघि सारेको छ ।...