जनविरोधी स्वार्थी समूहले फैलाउने अफवाहबाट बचौँ : केपी ओली
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनविरोधी स्वार्थी समूहले फैलाउने अफवाहबाट सचेत रहन आग्रह गरेका छन् । नयाँ वर्ष २०७९ सालको शुभकामना...