स्थानीय जनप्रतिनिधिलाई निर्वाचन आयोगको आग्रह : जिसस चुनाव नसकी कार्यक्षेत्र नछाड्नू
काठमाडौँ । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्म आफ्नो कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी जिससको चुनाव...