आर्थिक सहयोगसहित प्रचण्ड जनयुद्ध दिवस मनाउन जनकपुर जाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २७ औँ जनयुद्ध दिवस मनाउन आज (आइतबार) जनकपुरधाम जाने भएका छन् । प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड...