‘स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक’
बुटवल । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन गराउन दबाब आवश्यक भएको बताएका छन्। रुपन्देहीको सैनामैनामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘आगामी जेठमा स्थानीय चुनाव...