हेटौँडामा मेयर पद नपाए एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार एकीकृत समाजवादीले लिने सत्तारुढ गठबन्धनको शीर्ष नेताको सहमतिप्रति नेपाली काँग्रेसको नगर समितिले असहमति जनाएको छ । उक्त सहमतिले नेपाली काँग्रेसका कार्यकर्ताको...