२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको मतगणना सुरु

अ+ अ-

सौराह । चितवनको सौराहमा जारी एमालेको १० औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रारम्भीक मतपरिणाम पनि आउन थालेको छ । सौराहस्थित सेभेन स्टार होटल परिसरमा विद्युतीय माध्यमदेखि मतदान गरिएको थियो ।

दुई हजार ९६ मत घसेको थियो । १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि मतदान भएको हो । निर्वाचितहरुको शपथ सौराहमै हुने एमालेले जनाएको छ ।

एमालेले पहिलोपटक महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान गरेको हो । मतदानमा करिब ७० वटा विद्युतीय मेशिनको प्रयोग भएको छ।