देउवालाई मत दिन अस्पतालको शय्याबाटै झलनाथ खनालको आग्रह
काठमाडौँ । नयाँ दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । दिल्लीको एपोलो अस्पतालबाट उनले एक वक्तव्य जारी गर्दै...