राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष खारेजका लागि सिफारिस
काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले बताए । देउवा सरकारले संसदीय...