माओवादी केन्द्र : गृहमन्त्री बादलसहितका नेताहरूलाई कारबाहीको प्रस्ताव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटी बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका नेताहरूलाई कारबाही गर्ने प्रस्ताव गरेको छ । सर्वोच्चको फैसलापछि सरकारमा रहेका र नेकपा एमालेका...