२८ फाल्गुन २०७७, शुक्रबार
जसपाले सत्ता समीकरणका विषयमा माओवादी केन्द्रसँग पनि छलफल गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल भएको बताएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको दुई पार्टीबीचका नेताहरूको बैठकपछि ठाकुरले...