धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर नेकपा (एमाले) राखियाे
काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किन थालेका छन्। सर्वोच्च अदालतको सोमबारको फैसलाले एमाले...