विप्लव समुहद्वारा सरकारसँग वार्ताका लागि प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन
काठमाडौँ । सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । चन्द समूह स्रोतका अनुसार...