नेकपा एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो...