२१ फाल्गुन २०७७, शुक्रबार
वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली उनको निवास भैंसेपाटी पुगेका हुन्। अहिले...